• ट्रेण्डिङ्ग :
समुद्रमा डुबेर रोल्पाका गणेश राना मलेसियामा बेपत्ता

समुद्रमा डुबेर रोल्पाका गणेश राना मलेसियामा बेपत्ता


  • 55.6K
    SHARES
    • माघ २९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 85.5K Views

    समुद्रमा डुबेर रोल्पाका गणेश राना मलेसियामा बेपत्ता

    सूर्य घर्तीमगर

    images

    मलेसिया । रोल्पा घर भई हाल मलेसियामा कार्यरत एक नेपाली समुद्रमा डुबेर बेपत्ता भएका छन् । मलेसियास्थित नेपाली दूतावासले रोल्पा घर भएका गणेश राना साँझ ५ बजेतिर समुन्द्रमा डुबेर हराइरहेको जानकारी गराएको छ । 

    नेपाली दूतावासका कर्मचारी टेक बुढाले निजको खोजी कार्य जारी रहेका बताउनु भएको छ । बिदाको दिनमा समुन्द्रमा घुम्न गएको बेलामा डुबेर हराएको बताइएको छ । 

    हराइरहेका राना परिवर्तन गाउँपालिका वडा नं. ३ बागमारा निवासी हुन् ।


    तेस्रो आँखा