• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी


  • 3.8K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.8K Views

    माओवादी केन्द्रको प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन जारी

    काठमाडौं, ३ फागुन/नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन सुरु भएको छ ।

    images

    प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न सुरु गरिएको हो । मङ्गलबारदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

    हिजो (बुधबार) १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ । आज बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले जवाफ दिनुहुनेछ ।


    तेस्रो आँखा