शनिबार, कार्तिक २२ गते २०८३
काठमाडौं ६ फागुन/प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सांसदले सोधेका प्रश्नको उत्तर दिने कार्यसूची छ।
प्रधानमन्त्री दाहालको प्रश्नोत्तरपछि केही विधेयकहरू टेबुल हुनेलगायत कार्यसूचीमा उल्लेख छ।