• ट्रेण्डिङ्ग :
यस्तो छ आजको सुनचाँदीको बजार भाउ

यस्तो छ आजको सुनचाँदीको बजार भाउ


  • 7.9K
    SHARES
    • माघ ४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    यस्तो छ आजको सुनचाँदीको बजार भाउ

    काठमाडौं, ४ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । 

    images

    यसअघि सोमबार  छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा