• ट्रेण्डिङ्ग :
उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण

उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण


  • 3.2K
    SHARES
    • फाल्गुण १०, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.9K Views

    उठेका विषय सम्बोधन गर्न सभामुखको सरकारलाई ध्यानाकर्षण

    काठमाडौँ, १० फागुन/प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
         
    आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै ती विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराउनुभएको हो ।
         
     गत फागुन ६ गतेको बैठकमा पनि आफूले उठेका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्न भनेको स्मरण गराउनुभयो ।

    images


    तेस्रो आँखा