• ट्रेण्डिङ्ग :
स्थायी कमिटी बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड 

स्थायी कमिटी बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड 


  • 2.2K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    स्थायी कमिटी बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड 

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारबाट सुरु सत्तारुढ माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको हो । 

    images

    बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने कार्यक्रम छ । 

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 


    तेस्रो आँखा