• ट्रेण्डिङ्ग :
इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु


  • 3.1K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    काठमाडौं ११ फागुन/सुनसरीको इटहरी उपमहानगरपालिका–६, मिलन चोकस्थितमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

    images

    मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा घाइते भएकी उनको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

    बिहीबार पूर्व–पश्चिम लोकमार्गमा ना। ८ ख ३२८५ नम्बरको ट्रकले बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा छ । 


    तेस्रो आँखा