• ट्रेण्डिङ्ग :
प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान


  • 3.3K
    SHARES
    • फाल्गुण ११, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.0K Views

    प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

    मकवानपुर, ११ फागुन/बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गर्नुभएको छ । 

    images

    नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । 


    तेस्रो आँखा