• ट्रेण्डिङ्ग :
कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम

कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम


  • 2.6K
    SHARES
    • फाल्गुण १२, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.0K Views

    कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेको छ । 

    images

    शनिबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता, महासमिति सदस्य लगाएको उपस्थिति रहेको थियो । 

    फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक सम्पन्न भएको थियो ।

     कार्यक्रममा कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि नयाँ उत्साहका साथ फर्केर काम गर्न सुझाव दिएका थिए । 

    1-9.jpg


    तेस्रो आँखा