बुधबार, कार्तिक २६ गते २०८३
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा उठेको प्रश्नको जवाफ नआए संसद अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
सोमबारको संसद् बैठकमा बोल्दै उनले प्रतिपक्षले राखेका जायज माग र प्रश्नको सरकारले जवाफ नदिए संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।