जाजरकोट भूकम्पबाट प्रभावित पालिका विपद संकटग्रस्त क्षेत्र घोषणा
जाजरकोट भूकम्पबाट प्रभावित पालिका विपद संकटग्रस्त क्षेत्र घोषणा
2.7K
SHARES
फाल्गुण १४, २०८० सोमबार
२ बर्षs अघि
4.1K Views
काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति पुगेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।