• ट्रेण्डिङ्ग :
जसपा सरकारमा सहभागी हुने

जसपा सरकारमा सहभागी हुने


  • 4.9K
    SHARES
    • फाल्गुण २४, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 7.6K Views

    जसपा सरकारमा सहभागी हुने

    काठमाडौँ, २४ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने भएको छ । 

    images

    आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिनुभयो । मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उहाँले बताउनुभयो । 

    उहाँका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।


    तेस्रो आँखा