• ट्रेण्डिङ्ग :
३०० ले घट्यो सुनको मूल्य

३०० ले घट्यो सुनको मूल्य


  • 5.6K
    SHARES
    • माघ ९, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    ३०० ले घट्यो सुनको मूल्य

    काठमाडौं, ९ माघ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३००ले घटेको छ ।

    images

    गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा चालु साताको पहिलो दिन आइतबार तोलामा ३००ले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघअनुसार  गत साताको अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी

  • तेस्रो आँखा