• ट्रेण्डिङ्ग :
कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत


  • 2.9K
    SHARES
    • फाल्गुण २७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.5K Views

    कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत
    काठमाडौँ, २७ फागुन/नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत हुनुभएको छ ।
     
    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।


    तेस्रो आँखा