• ट्रेण्डिङ्ग :
कांग्रेस महाधिबेशन : उपसभापतिमा गच्छदारको घोषणा

कांग्रेस महाधिबेशन : उपसभापतिमा गच्छदारको घोषणा


  • 8.4K
    SHARES
    • कार्तिक १७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    कांग्रेस महाधिबेशन : उपसभापतिमा गच्छदारको घोषणा


    बिराटनगर कात्तिक १७ । 
    नेपाली कांग्रेसका उपसभापति  बिजयकुमार गच्छेदारले पुनः आँफू उपसभापति पदकै उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिराटनगरमा बुधबार आयोजित कार्यक्रममा उनले आँफूलाई पुनः उपसभापति पदकै उम्मेदवार घोषणा गरेका हुन् । उनले आँफूलाई कांग्रेसको कुनै गुटउपगुटमा नरहि सिंगो कांग्रेसको उपसभापति पदको उम्मेदवारको रुपमा घोषणा गरे । ‘म सिंगो कांग्रेसको उम्मेदवार बन्ने हो,’ उनले भने ‘म कुनै पनि गुटमा रहेर गुटको उम्मेदवार बन्दैन ।’

    images


    तेस्रो आँखा