• ट्रेण्डिङ्ग :
आज कांग्रेसको पदाधिकारी बैठक बस्ने

आज कांग्रेसको पदाधिकारी बैठक बस्ने


  • 2.3K
    SHARES
    • फाल्गुण २९, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.6K Views

    आज कांग्रेसको पदाधिकारी बैठक बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

    images

    संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न सभापतिले बैठक बोलाएको पार्टीले जनाएको छ। सत्ता गठबन्धनबाट बाहिरिएपछि देउवाले पटकपटक बैठक बोलाइरहेका छन् ।


    तेस्रो आँखा