• ट्रेण्डिङ्ग :
डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण


  • 6.2K
    SHARES
    • माघ १२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

    काठमाडौं, १२ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण भएको छ। पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको डा.भट्टराईले जानकारी दिए । 

    images

    कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन् । सतर्कताका बाबजुद आफूलाई कोरोना संक्रमण भएकाले केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए ।  

    त्यस्तै उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सतर्क रहन आग्रह गरेका छन् । 
     

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराइ

  • तेस्रो आँखा