• ट्रेण्डिङ्ग :
कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने


  • 3.1K
    SHARES
    • चैत्र १८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.8K Views

    कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

    सुर्खेत, १८ चैत/कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने हुनुभएको छ । 
     
    मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिनुभयो । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन् ।

    images

    चालीस सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ । योसहित मुख्यमन्त्री शर्माले तीन पटक विश्वासको मत लिनेछन् । 


    तेस्रो आँखा