• ट्रेण्डिङ्ग :
माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


  • 3.4K
    SHARES
    • चैत्र २२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.3K Views

    माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

    सुर्खेत, २२ चैत/ जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

    images

    मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते हुनुभएकी अधिकारीको आज बिहान मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।


    तेस्रो आँखा