• ट्रेण्डिङ्ग :
इलाम उपनिर्वाचन : एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह

इलाम उपनिर्वाचन : एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह


  • 3.4K
    SHARES
    • चैत्र २४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    इलाम उपनिर्वाचन : एकीकृत समाजवादीका उम्मेदवारलाई सहयोग गर्न खनालको आग्रह

    मङ्गलबारे (इलाम) २४ चैत । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गर्नुभएको छ । 

    images

     दल तथा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईलाई सहयोग गर्न अपिल समेत गर्नुभयो । उहाँले नेपालको राष्ट्रिय राजनीतिमा अस्थिरता बढेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई टिकाएर अघि बढाउनुको विकल्प नभएको बताउनुभयो । 


    तेस्रो आँखा