• ट्रेण्डिङ्ग :
डढेलोले वडा कार्यालयमा क्षति

डढेलोले वडा कार्यालयमा क्षति


  • 3.5K
    SHARES
    • बैशाख २०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.4K Views

    डढेलोले वडा कार्यालयमा क्षति

    हेटौंडा २० वैशाख/ मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत  सामान्य क्षति पुर्‍याएको थियो ।

    images

    डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।


    तेस्रो आँखा