• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण

कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण


  • 3.9K
    SHARES
    • जेठ ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    कर्णाली प्रदेश : मन्त्री शाहद्वारा सपथ ग्रहण

    सुर्खेत, ९ जेठ/ कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोद शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 
     
    आज प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनुभएको हो । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा मन्त्री पदमा नियुक्त भए पनि शाहले पद तथा गोपनीयताको सपथ लिनुभएको थिएन ।

    images


    तेस्रो आँखा