• ट्रेण्डिङ्ग :
सुर्खेतजीप दुर्घटना : चार जनाको मृत्यु

सुर्खेतजीप दुर्घटना : चार जनाको मृत्यु


  • 2.8K
    SHARES
    • जेठ १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    सुर्खेतजीप दुर्घटना : चार जनाको मृत्यु

    सुर्खेत, १७ जेठ । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप  दुर्घटना भएको हो । 

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 


    तेस्रो आँखा