• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस

प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस


  • 5.1K
    SHARES
    • जेठ २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 7.9K Views

    प्रतिनिधिसभा बैठकः तीन विधेयक पेस

    काठमाडौँ, २३ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् । 

    images

    अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गर्नुभएको हो । 

    सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ । 


    तेस्रो आँखा