• ट्रेण्डिङ्ग :
पहिरोले पुरिँदा बालकको मृत्यु

पहिरोले पुरिँदा बालकको मृत्यु


  • 4.0K
    SHARES
    • आषाढ १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.1K Views

    पहिरोले पुरिँदा बालकको मृत्यु

    सुर्खेत, १७ असार । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । 

    images

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिँएका थिए । प्रिन्सको घटनास्थलमै निधन भएको बताइएको छ । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा