• ट्रेण्डिङ्ग :
एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु


  • 2.4K
    SHARES
    • आषाढ १७, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.8K Views

    एकीकृत समाजवादी महाधिवेशन : बन्दसत्र सुरु

    काठमाडौँ, १७ असार । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिने छ । 

    images

    पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन  गर्ने छ ।  


    तेस्रो आँखा