• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 3.7K
    SHARES
    • आषाढ १८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.8K Views

    एमाले सचिवालय बैठक बस्दै

    काठमाडौँ, १८ असार/विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्ने भएको छ ।

    images

     आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताउनुभयो ।


    तेस्रो आँखा