• ट्रेण्डिङ्ग :
एमाले संसदीय दलको बैठक आइतबार बस्ने

एमाले संसदीय दलको बैठक आइतबार बस्ने


  • 2.5K
    SHARES
    • आषाढ २२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    एमाले संसदीय दलको बैठक आइतबार बस्ने

    काठमाडौँ, २२ असार/नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताउनुभयो । 

    images

    नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा