• ट्रेण्डिङ्ग :
विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी


  • 2.5K
    SHARES
    • आषाढ २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.9K Views

    विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

    काठमाडौँ, २८ असार । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ । 

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गर्नुभएको छ । 

    छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ ।


    तेस्रो आँखा