• ट्रेण्डिङ्ग :
प्रचण्ड, नेपाल र लामिछानेबिच सिंहदरबारमा भेटवार्ता

प्रचण्ड, नेपाल र लामिछानेबिच सिंहदरबारमा भेटवार्ता


  • 4.1K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    प्रचण्ड, नेपाल र लामिछानेबिच सिंहदरबारमा भेटवार्ता

    काठमाडौँ, ६ साउन । प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ ।  सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको हो । 

    images

    भेटका क्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।


    तेस्रो आँखा