• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय


  • 2.7K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.1K Views

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिने रास्वपाको निर्णय

    काठमाडौँ, ६ साउन ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

    images

    आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

    सोही निर्णयअनुसार रास्वपाले आफ्ना सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत नदिन ह्विप समेत लगाएको छ । 

    प्रतिनिधिसभामा उपसभामुखबाहेक रास्वपाका २० सांसद छन् ।


    तेस्रो आँखा