• ट्रेण्डिङ्ग :
रोपाइँ

रोपाइँ


  • 3.8K
    SHARES
    • श्रावण ११, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    रोपाइँ

    रोपाइँ

    दाङ, ११ साउन ।   दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा रहेको प्युठान स्वर्गद्वारी आश्रमको गुठी जग्गामा शुक्रबार रोपाइँ गर्दै स्थानीय रोपाहार । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा अझै दश प्रतिशत रोपाइँ हुन बाँकी रहेको छ । 


    तेस्रो आँखा