• ट्रेण्डिङ्ग :
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको व्यावसायिक खेती

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको व्यावसायिक खेती


  • 5.0K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 7.8K Views

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको व्यावसायिक खेती

    दाङ, १३ साउन । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  दाङको आयोजनामा सामूहिक रोपाइँ गर्न शनिबार धानको बीउ काढ्दै सहभागी पार्टीका नेता तथा कार्यकर्ता ।

    images

    नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दाङले गरुवागाउँमा साढे तीन बिगाह जमिन भाडामा लिई व्यावसायिक रुपमा खेती गर्दै आएको छ । 


    तेस्रो आँखा