• ट्रेण्डिङ्ग :
माओवादी केन्द्रको पदाधिकारी बैठक निरन्तर

माओवादी केन्द्रको पदाधिकारी बैठक निरन्तर


  • 3.7K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.7K Views

    माओवादी केन्द्रको पदाधिकारी बैठक निरन्तर

    काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्र को पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुने भएको हो ।

    images

    केही दिनयता पार्टीको बैठक लगातार बस्दै आएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।


    तेस्रो आँखा