• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली


  • 2.5K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.9K Views

    प्रधानमन्त्री ओली

     

    काठमाडौँ, १३ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिने क्रममा । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, मन्त्रालयगत सबै सचिवहरु सहभागिता रहेको छ । 


    तेस्रो आँखा