• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै

प्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै


  • 4.4K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    प्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै

     

    काठमाडौँ, १३ साउन  । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिँदै ।
     
    बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागिता रहेको छ । 


    तेस्रो आँखा