• ट्रेण्डिङ्ग :
प्रचण्डको घोषणा– ०८४ मा एक्लै चुनाव लडेर जित्छौँ

प्रचण्डको घोषणा– ०८४ मा एक्लै चुनाव लडेर जित्छौँ


  • 5.6K
    SHARES
    • श्रावण १३, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.6K Views

    प्रचण्डको घोषणा– ०८४ मा एक्लै चुनाव लडेर जित्छौँ

    काठमाडौं, १३ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन एक्लै लड्ने घोषणा गरेका छन् ।

    images


    पार्टी कार्यालयमा जारी पदाधिकारी बैठकमा उनले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने घोषणा गरेका हुन् ।

    ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ, प्रचण्डले भने, बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल गरेका छौं ।’

    प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दाबी गरेका छन् ।


    तेस्रो आँखा