• ट्रेण्डिङ्ग :
गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ

गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ


  • 4.9K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.5K Views

    गोलभेँडा रोप्नको लागि तयार गरिएको मल्चिङ

    दाङ, १४ साउन । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले गोलभेँडा खेतीका लागि निर्माण गर्नुभएको मल्चिङ । पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आउनुभएको छ । 


    तेस्रो आँखा