• ट्रेण्डिङ्ग :
नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिने

नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिने


  • 3.7K
    SHARES
    • श्रावण १७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    नवनियुक्त तीन प्रदेश प्रमुखले आज शपथ लिने

    नवनियुक्त प्रदेशप्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ।

    images

    बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेशप्रमुखको शपथ लिन लागेका हुन्।

    मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए।

     


    तेस्रो आँखा