• ट्रेण्डिङ्ग :
घण्टाकर्ण राक्षसको पूजा गर्दै घोराहीका नेवार समुदाय

घण्टाकर्ण राक्षसको पूजा गर्दै घोराहीका नेवार समुदाय

  • 3.1K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.8K Views

    घण्टाकर्ण राक्षसको पूजा गर्दै घोराहीका नेवार समुदाय

    दाङ, १८ साउन । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गणेश मन्दिरमा शुक्रबार बिहान घण्टाकर्ण राक्षसको प्रतिमा बनाएर पूजा गर्दै घोराहीका स्थानीय नेवार समुदाय । रोग ब्याध नलागोस् भनेर परापूर्वकालदेखि मनाउँदै आएको घण्टाकर्ण पर्व नेवार समुदयको मौलिक पर्व हो । तस्बिरः कुलदीप न्यौपाने

    images

    तेस्रो आँखा