• ट्रेण्डिङ्ग :
नाला बन्यो तर पानी बाहिरै बग्छ  (भिडियो सहित)

नाला बन्यो तर पानी बाहिरै बग्छ  (भिडियो सहित)


  • 13.7K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 21.0K Views

    नाला बन्यो तर पानी बाहिरै बग्छ  (भिडियो सहित)

    काठमाडौँ, फागुन ६। दाङ घोराही उपमहानगरपालिका २ मा निर्माण भएको अधिक कच्चो नाला बिवादित बनेको छ । नालाको वाल जमिनको सतहमा ‘सेट’ नभएका कारण नाला बाहिर पानी बग्छ । फलतः केही स्थानीयहरुले अधिक कच्चो बिकास भन्दै निर्माणमा अग्रसरता लिएकाहरुको आलोचना गरेका छन् । यो नाला वडाको १ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण भएको हो । 
    यस्तो छ सरकारी बजेट सक्ने नालाको अवस्था (भिडियो) : 

    images

    कुला निर्माणका क्रममा जगमै माटो प्रयोग गरिएकोले पानी धान्न नसकेको स्थानीयले बताएका छन् ।  जमिनको सतहमा ‘सेट’ नभएका कारण कुलोबाट पानी चुहिएर बाहिर  बगेको छ  ।

    कागजी उपभोक्ता समितिलाई बनाएर निर्माण गरिएको उक्त योजनामा निर्माणका क्रममा कच्चा काम गरेको भन्दै निर्माणमा अग्रसरता लिएकाहरुको स्थानीयले आलोचना गरेका छन् ।

     


    तेस्रो आँखा
    लेखकबाट थप