• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट


  • 2.5K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 3.9K Views

    प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    images

    भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।


    तेस्रो आँखा