• ट्रेण्डिङ्ग :
अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपालमा

अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपालमा


  • 3.4K
    SHARES
    • श्रावण ३२, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 5.2K Views

    अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपालमा

    काठमाडौँ, ३२ साउन । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउनुभएको छ ।

    images

    आफ्नो नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ 


    तेस्रो आँखा