• ट्रेण्डिङ्ग :
सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दै कांग्रेस नेता पाैडेल

सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दै कांग्रेस नेता पाैडेल


  • 9.9K
    SHARES
    • फाल्गुण ९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दै कांग्रेस नेता पाैडेल

    काठमाडाैं,९ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका प्रमुखहरुलाई भेट्दैछन् ।नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताए ।

    images

    नले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लागेका हुन् । एमसीसी संसदमा पेश गर्न तयार भएका यी तीनै नेताले विपक्षमा मतदान गर्ने जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • तेस्रो आँखा
    लेखकबाट थप