शुक्रबार, कार्तिक २१ गते २०८३
बागलुङ, १७ भदौ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने बुकी पाटन । समुन्द्री सतहदेखि करिब चार हजार तीन सय मिटरको उचाइमा रहेको बुकी पाटन निकै मनमोहक छ । (तस्बिर)