• ट्रेण्डिङ्ग :
उपल्लो मुस्ताङका किसान गहुँ काट्दै  (तस्बिर)

उपल्लो मुस्ताङका किसान गहुँ काट्दै  (तस्बिर)


  • 3.0K
    SHARES
    • भाद्र २७, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    उपल्लो मुस्ताङका किसान गहुँ काट्दै  (तस्बिर)

    मुस्ताङ, २७ भदौ । उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकाको समजुङका किसान आधुनिक उपकरणको सहायताले गहुँ बाली काट्दै । उपल्लो मुस्ताङका किसानलाई गहुँ, फापर, तोरी, उवालगायत बाली भित्र्याउने चटारो छ । आधुनिक उपकरणको प्रयोगबाट खेत बारीमा बाली लगाउन र भित्र्याउन सहज भएको छ । (तस्बिर) 

    images

     


    तेस्रो आँखा