शुक्रबार, कार्तिक २१ गते २०८३
मुस्ताङ, ९ असोज । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ को घमी गाउँ । कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरलाले छोएको घमीगाउँमा ऐतिहासिक दरवार र गुम्बा पर्यटकीय आकर्षणका रुपमा रहेका छन् । (तस्बिर)