• ट्रेण्डिङ्ग :
तिलिचो ताल (तस्बिर)

तिलिचो ताल (तस्बिर)


  • 3.3K
    SHARES
    • आश्विन ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.0K Views

    तिलिचो ताल (तस्बिर)

    मनाङ,९ असोज । समुद्री  सतहदेखि चार हजार ९१९ मिटर उचाइमा  अवस्थित तिलिचो  ताल । यो तालले चार दशमलव  आठ बर्ग किलोमिटर  क्षेत्रफल ओगटेको छ । उक्त ताल  लगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी  तथा विदेशी  पर्यटक यहाँ आउने गर्छन् । (तस्बिर) 

    images


    तेस्रो आँखा