• ट्रेण्डिङ्ग :
रामग्राम स्तूपमा पर्यटकको चहलपहल

रामग्राम स्तूपमा पर्यटकको चहलपहल


  • 2.7K
    SHARES
    • कार्तिक ३, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    रामग्राम स्तूपमा पर्यटकको चहलपहल

    बर्दघाट , ३ कात्तिक । जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।  सो ऐतिहासिक स्तूपमा गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको  छ । 

    images

    लुुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले  रामग्राम स्तूप, पण्डितपुर, लुम्बिनी, तिलौराकोटलगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउनुभयो ।

    शुक्रबार मात्र इण्डोनेसियाबाट २८ पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेका जनाइएको छ ।


    तेस्रो आँखा