• ट्रेण्डिङ्ग :
बुधबार नेप्से परिसूचक १४ अंकले घट्यो

बुधबार नेप्से परिसूचक १४ अंकले घट्यो


  • 2.4K
    SHARES
    • कार्तिक १४, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    बुधबार नेप्से परिसूचक १४ अंकले घट्यो

    काठमाडौं १४ कात्तिक । बुधबार नेप्से परिसूचक १४ अंकले घटेको छ । बुधबार नेप्से १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।

    images

    आज कुल ३०५ कम्पनीका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको थियो । आज गुराँस लघुवित्त र मीड सोलु हाइड्रोको को  शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ । 

    त्यस्तै आज सबैभन्दा सीइबीडी हाइड्रोको ३४ करोड १७ लाख ९७  हजार बराबरको कारोबार भएको छ भने हिमालय ऊर्जा विकासको सबै भन्दा बढी ६ लाख ९७ हजार ९१६ कित्ता शेयर कारोबार भएको छ ।


    तेस्रो आँखा